Main
बिजुलीको झट्का लागेमा तुरुन्त के गर्ने ?
बिजुली झट्का लाग्नु एक गम्भीर अवस्था हो । जसका कारण मानिसको ज्यान समेत जान सक्छ । तर, बिजुलीको झट्का लागेपछि समयमा उचित उपचार भयो भने जोखिमबाट बच्न सकिन्छ । खुल्ला तारबाट विद्युतीय झट्का लाग्ने सम्भावना बढी हुन्छ । जसका कारण छाला जल्न सक्छ। कयौं पटक यसबाट शरीरलाई कुनै हानि नदेखिए पनि आन्तरिक रुपमा घातक साबित…
– यस समाचारको श्रोत : Online Khabar हो ।