Main
बिनायो बाजा बनाउने सात दिने प्रशिक्षण सुरु
२१ वैशाख, काठमाडौं । किरातीको परम्परागत बजा बिनायो बनाउने सात दिने प्रशिक्षण सुरु भएको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोगमा किरात मुन्दुम अध्ययन केन्द्रले प्रशिक्षण सञ्चालन गरेको हो । ललितपुरको नखिपोटमा हुने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गरिएको छ । किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईले यो प्रशिक्षणले किराती समुदायको सांस्कृतिक बाजा बिनायो…
– यस समाचारको श्रोत : Online Khabar हो ।