Main
बिपिनको घातक बलिङमा गण्डकी ३१ रनमै अलआउट
३ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल भइरहेका छन् । जसमध्ये एक्स्ट्राटेक ओभल मैदानमा कोशी प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ३१ रनमै अलआउट भएको छ । कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अर्जुन कुमालले सर्वाधिक ९…
– यस समाचारको श्रोत : Online Khabar हो ।