Main

‘बिपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक सार्वजनिक

६ साउन, काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा ‘बिपी आत्मवृत्तान्तका कथारअकथा’ पुस्तक सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार भुवन ढुङ्गानाद्वारा लिखित सो पुस्तक बिपीका पुत्र एवं नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला, पूर्वराजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button