Main
बिरामी र दिवंगत चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग
काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतक चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बिरामी ३ र मृतक १ जना चलचित्रकर्मीको परिवारलाई अर्थ सहयोग उपलब्ध गराइएको हो । मस्तिष्कमा रक्तस्राव भएर ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको परिवारलाई १ लाख रुपैयाँ नगद प्रदान गरिएको छ । दिवंगत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।