Main
बिस्काः जात्राको अन्तिम दिन यसरी ढालियो हात नभएको लिङ्गो (भिडियोसहित)
५ वैशाख, काठमाडौं । भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढालिएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिएको हो । ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।