Main
बी डिभिजन लिग : प्लानिङ ब्वाइजको विजयी सुरुवात
२६ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ ले पराजित गरेको हो । जितपछि प्लानिङ ब्वाइजले ३ अंक जोडेको छ । प्लानिङ ब्वाइजका लागि फागुराम थारु र सुजन डंगोले एक-एक गोल गरे । झापाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।