Main

बीआरआई कार्यान्वयनमा साझा धारणा बनाउन कांग्रेस-एमाले सहमति नजिक

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले चिनियाँ सहयोग परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी कार्यक्रम कार्यान्वयनमा साझा धारणा बनाउन सहमति निकट पुगेका छन् । बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने तयारी अनुसार दुई दलका नेताहरुको संयुक्त बैठक बुधबार बेलुका बसेको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button