Main

बीजेपी फकाउन खोज्दा कला गुमाएको ‘इमर्जेन्सी’

बीजेपीको राजनीतिलाई सघाउनको लागि बनाइएको प्रपोगान्डा फिल्म भनेर धेरैले भनेका थिए । यदि यस्तो हुन्थ्यो भने बीजेपीका करोडौं सदस्यमध्ये २ करोडले मात्र यो फिल्म हेरिदिएमा लागत उठाएर पनि नाफामा जान सक्थ्यो । स्थिति के भएको छ भन्दा मोदीले आफ्नो पुरै क्याबिनेटसहित ‘सावरमती’ फिल्म हेर्दा, केन्द्रियमन्त्री नितिन गडकरीबाहेक कसैले हेर्न चासो दिएका छैनन, त्यसले गर्दा कंगना छट्पटाहटमा देखिन्छिन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button