Main
बीपी राजमार्गको ‘नेपालथोक–बाख्रेखोला खण्ड’ पुनर्निर्माण गर्न ठेक्का आह्वान
यो खण्ड विस्तारमा ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । सरकारले बीपी राजमार्गको सबै खण्डको यसै साता ठेक्का आह्वान गरिसक्ने तयारी गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।