Main

बीपीएल अक्सनमा सन्दीप लामिछानेसहित ५ खेलाडी सूचीकृत

११ मंसिर, काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्। नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ । सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् । दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा पर्दा आसिफ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button