Main
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान
२६ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन खुलेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आज आवेदन माग गरेको हो । समितिले आज सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…
– यस समाचारको श्रोत : Online Khabar हो ।