Main
बेलायतको ‘अन्डरग्राउण्ड स्लेट’ले किन्यो ‘गाउँ आएको बाटो’को वितरण अधिकार
लण्डन । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को बेलायत वितरण अधिकार अन्डरग्राउण्ड स्लेटले किनेको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले जुलाई पहिलो सातादेखि ४० भन्दा धेरै हलमा फिल्म प्रदर्शन हुने जनाएको छ । टोरन्टो र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ भैसकेको दयाहाङ राई स्टारर फिल्मलाई उक्त कम्पनीले भावनात्मक गहिराइ, काव्यात्मक दृश्यभाषा र सशक्त कथावाचनसहितको…
– यस समाचारको श्रोत : Online Khabar हो ।