Main
बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्ने
२२ माघ, काठमाडौं । नेपाल भ्रमणमा भ्रमणमा आउन लागेका बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्ने भएका छन् । उनीहरुले मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने तालिका रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । बेलायती राजकुमार एडवार्ड बिहान साढे १० बजे र उनकी श्रीमती सोफिया दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउने उच्च सुरक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।