Main
बैंक तथा वित्तीय संस्थाको ‘प्रोभिजन रिटर्न’ र कमिसन आम्दानी बढ्दा खुद नाफामा १६ प्रतिशत सुधार
३० जेठ, काठमाडौं। बैंक तथा वित्तीय संस्था रिकभरीमा सक्रिय भएसँगै त्यसको प्रभाव खुद नाफामा देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी बापत फिर्ता तथा कमिसन आम्दानी बढाउँदा समग्र नाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्ष १० महिना अर्थात् वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको खुद नाफा १५.८४ प्रतिशत बढेको छ । उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।