Main

बैंककबाट ल्याएको १० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

३० वैशाख, काठमाडौं । थाइल्याण्डको बैंककबाट ल्याएको १० किलो १७० ग्राम लागु औषध गाँजासहित एक भारतीय युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षीय अभिद्य पहुने छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट उनी पक्राउ परेका हुन् । थाई एयरवेजको उडानमार्फत उनै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button