Main
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
साउनदेखि पुस मसान्त (६ महिना) सम्ममा २० वाणिज्य बैंकले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा बैंकहरूको नाफा ४.६२ प्रतिशत घटेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।