Main
‘बैंकहरूको लगानीमा प्रतिफल घट्दै गयो’
१९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंकहरूको लगानीमा प्रतिफल घट्दै गएको बताएका छन् । उनले नेपालका बैंकहरूको ब्याज आम्दानीभन्दा अन्य आम्दानी कम रहेको कारण मुलुकको अर्थतन्त्र पनि त्यही अनुसार रहेको उनले उल्लेख गरे । ‘बैंकहरूको निष्क्रिय कर्जा बढेर गएको छ, प्रोभिजन पनि बढ्दै गएको छ,’ बैंक तथा वित्तीय संस्था परिसंघ…
– यस समाचारको श्रोत : Online Khabar हो ।