Main
‘बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक सूचना’
बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरी प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति तीन संस्थाको ध्यानाकर्षण भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।