Main
बोटलर्स नेपाल बालाजु र तराईको नोक्सानी बढ्यो
२९ माघ, काठमाडौं । कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनी बालाजु र तराईको नोक्सानी बढेको छ । सार्वजनिक दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार बोटलर्स नेपाल बालाजुको साउनदेखि पुस मसान्तसम्मको नोक्सानी २४ करोड ५० लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नोक्सानी १५ करोड १५ लाख रुपैयाँ थियो । आम्दानी घट्नु तर बिक्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।