Main
ब्राजिलको नयाँ प्रशिक्षकमा कार्लो एन्सेलोटी
२९ बैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले सिजनको अन्तिममा क्लब छाड्दै ब्राजिलियन राष्ट्रिय टिमको नयाँ प्रशिक्षक बन्ने भएका छन् । ६५ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीले २६ मे मा ला लिगा सिजन सकिएपछि औपचारिक रुपमा ब्राजिलयन टिम सम्हाल्नेछन् । ब्राजिल फुटबल फेडेरेसन (सीबीएफ) का अध्यक्ष एडनाल्डो रोड्रिगेजले सोमबार एन्सेलोटीलाई ब्राजिलको नयाँ प्रशिक्षकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।