Main

ब्लाइण्ड टी२० विश्वकपको सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्दै

१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल अपरान्ह पौनेे १२ बजेदेखि सुरू हुनेछ । नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button