Main

ब्लाइन्ड टी-२० महिला विश्वकप खेल्न नेपाली टोली भारत प्रस्थान

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर १२ देखि भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने पहिलो ब्लाइन्ड टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारत प्रस्थान गरेको छ । सोमबार बिहान राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय महासचिव सुगम भट्टराई र बागमती प्रदेश अपाङ्ग महासंघका अध्यक्ष उपेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको राष्ट्रिय जण्डा हस्तानतरण गर्दै बिदाइ गरे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button