Main

भदौ महिनाको बाँकी १५ दिनमा प्रतिनिधिसभाको बैठक ५ दिन बस्ने

१३ भदौ, काठमाडौं । भदौ महिनाको बाँकी १५ दिनमा प्रतिनिधिसभाको बैठक ५ दिन बस्ने गरी क्यालेन्डर तयार भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा पाक्षिक क्यालेन्डर तय गरेका हुन् । जसमा भदौ महिनाको १५ गतेदेखि ३० गतेसम्ममा जम्मा ५ दिन बैठक बस्ने उल्लेख छ । क्यालेन्डर अनुसार भदौ १८ गते,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button