Main

भन्सार छलेर ल्याइएका ३१ थान आइफोन बरामद

२१ कात्तिक, बुटवल। भन्सार छलेर रुपन्देही ल्याइएका ३१ थान आइफोन प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट ती मोबाइल बरामद गरेको हो। बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्र रानाले जानकारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button