Main
भन्सार शुल्कबारे छलफलपछि ट्रम्पले ट्रुडोलाई भने : क्यानडाका गभर्नर
२२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच भन्सार शुल्कबारे टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रुडोलाई ‘क्यानडाको गभर्नर’ भनेर सम्बोधन गरेका छन्। ‘मैले क्यानडाका गभर्नर जस्टिन ट्रुडोलाई भनें कि कमजोर सीमा नीतिका कारण हाम्रो अगाडि उत्पन्न भएका समस्याहरूलाई उनले ठूलो हदसम्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।