Main

भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित

१५ कात्तिक, काठमाडौं । मौसम खराबीका कारण विभिन्न  विमानस्थलहरू बन्द भएका छन्। भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् । आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button