Main

‘भाइटीका’को शीर्ष भूमिकामा रेखा, विपिनकी बहिनीको रोलमा देखिने

काठमाडौं । रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’को शीर्ष भूमिकामा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छन् । निर्माता र रेखाबीच बुधबार लिखित सम्झौता भएको छ । यसअघि यो फिल्मको शीर्षमध्येको भूमिकामा अभिनेता विपिन कार्की पनि अनुबन्धित भैसकेका छन् । दाजुबहिनीको मर्मस्पर्शी कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा रेखाले विपिनकी बहिनीको भूमिकामा अभिनय गर्ने जनाइएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button