Main

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प, थुप्रै हताहतीको आशंका

नेपाली समय अनुसार आज बिहान साढे ७ बजे भूकम्प गएको हो । भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button