Main
भारतमा मजदुरी गरेर पक्की घर बनाएकी कमलाको छाउगोठमा गयो ज्यान
कमलाले श्रीमानसँगै भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन् । तर, उनी रजस्वला हुँदा छाउगोठमा सुतिन्, त्यहीँ सर्पले डस्दा उनको ज्यान गयो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।