Main
भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिनेछौं : एस जयशंकर
२५ वैशाख, काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध कुनै पनि प्रकारको सैन्य कारबाही भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् । भारत भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको भेटका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । अरागची भारत–इरान मैत्री सन्धिको ७५औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा भाग लिन भारत आएका छन्। जयशंकरले…
– यस समाचारको श्रोत : Online Khabar हो ।