Main
भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ
१४ मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो । सीआईबी स्रोतले पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन । ‘एक जनालाई नियन्त्रणमा लिएका छौं । थप…
– यस समाचारको श्रोत : Online Khabar हो ।