Main
भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाउँछौं : पर्यटन बोर्ड
भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले सीमापार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य विस्तार गर्ने लक्ष्य लिएको पर्यटन बोर्डले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।