Main

भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

अनुहारको चमक त्यसै बढ्दैन । त्यसका लागि छालालाई पोषण चाहिन्छ । पोषण प्राप्त खानपानबाट हुनसक्छ । खानपानमा पनि छालालाई पोषण दिने भनेको त्यसमा पाइने भिटामिनले हो। भिटामिन हामी खानेकुराबाट प्राप्त गर्छौं । कतिपय भिटामिन शरीरले आफैँ पनि बनाउँछ । हामीले दिनहुँ भिटामिनयुक्त खानेकुरा सन्तुलित रुपमा खाएमा छाला स्वस्थ रहन्छ । त्यसबाट निखार पनि आउँछ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button