Main
भिटिन्हाको ह्याट्रिकमा टोटनहामविरुद्ध पीएसजीको जित
११ मंसिर, काठमाडौं । भिटिन्हाको ह्याट्रिक मद्दतमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पीएसजीले इंग्लिस क्लब टोटनहाममाथि जित हासिल गरेको छ । ८ गोल भएको रोमाञ्चक खेलमा पीएसजी ५-३ गोलअन्तरले विजयी भएको हो । पहिलो हाफ १-१ को बराबरीमा सकिएको भएपनि दोस्रो हाफमा थप ६ गोल भएका हुन् । खेलमा सुरुवाती अग्रतादेखि दुईपटकसम्म टोटनहामले अग्रता लिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।