Main

भिनिसियलको दुई गोलमा रियल फेरि शीर्ष स्थानमा

१९ असोज, काठमाडौं । भिनिसियस जुनियरको दुई गोल मद्तमा भियारियाललाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा सबै चार गोल दोस्रो हाफमा भएको थियो । भिनिसियसले ४७औं मिनेटमा केलिएन एमबाप्पेको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले ६९औं मिनेटमा पेनाल्टीबाट गोल गरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button