Main
भियतनाम, मलेसिया र कम्बोडियाको भ्रमणमा निस्कँदै सी जिनपिङ
२९ चैत, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण–पूर्वी एशियाली मुलुकहरूको भ्रमणमा जाँदै छन्। अमेरिकाले बढाएको भन्सार शुल्कको चपेटासँग जुधिरहेको बेला चिनियाँ राष्ट्रपतिले यी देशहरू भ्रमण गर्न लागेका हुन् । ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सी १४ देखि १८ अप्रिलसम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमणमा रहनेछन्। भ्रमणको सुरूवात १४ अप्रिलमा भियतनामबाट हुनेछ, त्यसपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।