Main
भिल्लालाई हराउँदै सिटी तेस्रो स्थानमा
१० वैशाख, काठमाडौं । माथेउस नुनेजले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा एस्टन भिल्लाई २-१ ले पराजित गरेको छ । यो जितपछि सिटी अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । घरेलु मैदानमा एतिहाड स्टेडियममा भएको खेलमा बर्नार्डो शिल्भाले सातौं मिनेटमै गोल गर्दै सिटीलाई अग्रता…
– यस समाचारको श्रोत : Online Khabar हो ।