Main
भीम पराजुलीले फेरि उठाए हिन्दुराष्ट्रको मुद्दा
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले धार्मिक सहिष्णुता, समानता र बहुमत जनताको भावनालाई सम्बोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने माग गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।