Main
भीषण आगलागीले बाजुराको बाम्का बजार ध्वस्त (तस्वीरहरू)
आगलागीस्थलमै रहेको मेयर बानियाँले त्यहाँको अवस्थाबारे जानकारी गराउँदै अनलाइनखबरसँग भने, ‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्ण रुपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।