Main

भुक्तानी प्रणालीबारे एकीकृत निर्देशन जारी, यी हुन् नयाँ व्यवस्था

२३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बनधी एकीकृत निर्देशन जारी गरेको छ । जारी गरेको नयाँ निर्देशनअनुसार भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ । यो निर्देशन जारी हुनु अघि भुक्तानी प्रणाली सञ्चालकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था पनि २०८५ असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button