Main

भुर्तेलको अर्धशतकमा कुवेतविरुद्ध नेपालको मध्यम योगफल

२२ असोज, काठमाडौं । ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको हो । यो मैदानमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button