Main
भूमिसम्बन्धी अध्यादेश भूमाफियाको पक्षमा ल्याइएको हो : प्रचण्ड
२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा पनि खोट रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशको प्रक्रियामा मात्रै नभएर नियतमै शंका रहेको बताए । ‘यसबीचमा जारी भएका अध्यादेशहरूका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका…
– यस समाचारको श्रोत : Online Khabar हो ।