Main
भेपमार्फत् सुन तस्करी प्रकरण : भन्सारका नासुसहित ११ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।