Main

भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो

१८ कात्तिक, काठमाडौं । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button