Main

भोलि उपस्थित हुनेगरी अख्तियारबाट छुटे सहसचिव भट्टराई

७ जेठ, काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई भोलि उपस्थित हुनेगरी छाडिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । अख्तियार स्रोतका अनुसार, उनलाई भोलि कार्यालय समयमा उपस्थित हुने शर्तमा बुधबार छाडिएको हो । उनको साथबाट बरामद भएको फोन एवं ग्याजेटहरू प्राविधिक परिक्षणका लागि अख्तियारले नियन्त्रणमा लिएको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button