Main

भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

३० भदौ, काठमाडौं । मोहम्मद दिवसको अवसरमा सरकारले सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ ।

सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।

मुस्लिम आयोगले यसवर्षको मोहम्मद जयन्ती ३१ भदौमा पर्ने जानकारी गराएकाले बिदा दिएको गृह मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।

हेर्नुहोस् सूचना

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button