Main

भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा

१८ जेठ, काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button