Main
भ्रष्टाचारका मुद्दामा संवैधानिक निकायले गरेको अनुसन्धानमा शंका छ, विकल्पमा जाऔं : गगन थापा
२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक निकायले गरेका अनुसन्धानप्रति आशंकाहरू व्याप्त रहेको बताएका छन् । ठूला ठूला भ्रष्टचारमा अख्तियार, सरकारले गरेको अनुसन्धानमा चित्त बुझ्दैन भने संसद्बाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन सकिने विकल्प उनले सुनाए । ‘एकदम विश्वास गर्ने न्यायाधीश वा पूर्वप्रधानन्याधीश ल्याउने हो भने पनि ल्याऔं । आयोग बनाउने हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।