Main
भ्रष्टाचारको आरोपबाट फिफाका पूर्वअध्यक्ष ब्लाटर र प्लाटिनीले पाए सफाई
१३ चैत, काठमाडौं । फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र सेलेब्रिटीपुर्व फ्रेन्च फुटबलर मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । झण्डै एक दशकभन्दा बढी समय चलेको यस केसमा दुवैले मंगलबार सफाई पाएका थिए । स्वीट्जरल्यान्डको बासेल नजिकै म्युटेन्जमा रहेको एक पुनरावेदन अदालतले फिफाका पूर्व अध्यक्ष ब्लाटर र युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफका पूर्व अध्यक्ष प्लाटिनीलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।